अर्थ

सामुदायिक वनकाे अधिकार र सुशासन सम्बन्धि अन्तरक्रिया

तुलसीपुर । दंगिशरण गाउँपालिकामा सामुदायिक वनकाे हक अधिकार र सुशासन सम्बन्धि स्थानिय सरकार र सराेकारवाला निकायहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । ग्रिन फाउन्डेसन नेपाल दंगिशरणका संयाेजक एम.एन शाहकाे…  थप पढ्नुहोस

बढ्यो सुनको मूल्य

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर ९२ हजार १०० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका…  थप पढ्नुहोस

दंगीशरणमा धानको क्षतीको विवरण संकलन गरिदै

दिप्तीशिखा चौधरी, दंगीशरण । दंगीशरण गाउँपालिका कृषि शाखाले किसानहरुको खेतमापुगेर अनुगमनगर्दै क्षतीको विवरण संकलकार्य गररिहेको छ । कृषि शाखाका कर्मचारीहरुको टोली प्रभावित क्षेत्रहरुको अनुगमनगर्दै क्षतीविवरण संकलन गरेको हो । अहिले…  थप पढ्नुहोस

चीनबाट रासायनिक मल नेपाल आउन सुरु

तुलसीपुर । कृषि सामग्री कम्पनी लिमिटेडले चीनबाट मगाएको रासायनिक मल नेपाल आउन सुरु भएको छ।तातोपानी नाका हुँदै हिजोसम्म तीन सय ४० मेट्रिक टन युरिया मल भन्सार प्रक्रिया पूरा गरी काठमाडौं…  थप पढ्नुहोस

सल्यानमा ८ हजार मेट्रिक टन धानमा क्षती

सल्यान । लगातारको बर्षातका कारण सल्यानमा झण्डै २८ प्रतिशत धानमा क्षती पु¥याएको पाइएको छ । आइतवार देखी परको अविरल बर्षातका कारण जिल्लामा २७ दशमलव ८५ प्रतिशत धानमा क्षती पुगेको कृषि…  थप पढ्नुहोस

उद्योग बाणिज्य संघकाे स्थापना दिवसमा फलफूल वितरण

तुलसीपुर बाणिज्य संघले बिरामीलाई फलफूल वितरण गरि स्थापना दिवस मनायो तुलसीपुर । तुलसीपुर उधोग बाणिज्य संघले आफ्नो २९ औं स्थापना दिवसकाका अवसरमा अस्पतालका बिरामीलाई फलफूल बितरण गरेको छ । स्थापना…  थप पढ्नुहोस

पश्चिम दाङमा सयौं विघाहमा लगाईएको धान बगायो

तुलसीपुर । पश्चिम दाङमा बबई नदि र खोलाले सयौ विगाह खेतमा लगाएको धान बाली बगाएको छ । शान्तीनगर ६ देविपुरका किसानले काटेको धान ढल्याउन नपाउदै बगाएको हो । त्यहा अहिले…  थप पढ्नुहोस

बर्षातका कारण धानबालिमा क्षती (तस्बिरमा हेर्नुस् )

तुलसीपुर । लगातारको बर्षातका कारण धान भित्र्याउने तरखरमा रहेका किसान समस्यामा परेका छन । दाङ लगायतका स्थानमा धान काट्ने,बाेक्ने चटारो थियाे । तर धान काटेर खेतबाट बाेक्ने तयारी गरिएको धान…  थप पढ्नुहोस