असार ५ गतेदेखि तुलसीपुरको १९औँ नगरसभा, बजेट असार ८ गते प्रस्तुत हुने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाको १९औँ नगरसभा आगामी असार ५ गतेदेखि सुरु हुने भएको छ। नगरप्रमुख टिकाराम खड्काको अध्यक्षतामा बसेको ४८औँ कार्यपालिका बैठकले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम असार… थप पढ्नुहोस
