एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादीले पाए दलको मान्यता

काठमाडौं । निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक पार्टीको मान्यता दिएको छ । नेपाल नेतृत्वको नेकपा एकीकृत…  थप पढ्नुहोस

दाङ-काठमाडौं हवाई भाडा घट्यो

तुलसीपुर । नेपाल नागरिक उड्डयन प्राधिकरणले दाङ-काठमाडौं हवाई भाडा घटाएको छ । बिहीबारदेखि लागू हुने गरी भाडादर केही घटाइएको प्राधिकरणले जनाएको छ । नयाँ भाडादर ५ हजार ७ सय ७०…  थप पढ्नुहोस

नेपाली काँगेस जिल्ला सभापतिहरुको रिले अनसन सुरु

काठमाडौँ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट रिले अनसन शुरु गरेका छन् ।क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्ने माग गर्दै उनीहरुले आजबाट २४ घण्टे रिले अनसन शुरु…  थप पढ्नुहोस

सन्धुपाल्चोक मा बस दुर्घटना हुदाँ २ को मृत्यु ,४१ घाईते

सिन्धुपाल्चोकको ठोकर्पाबाट कालिका हुँदै काठमाडौका लागि छुटेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस सुनकोशी ३ छापमा दुर्घटना भएको हो ।…  थप पढ्नुहोस

थप २,४८२ जनामा कोरोना संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २४८२ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,७११ पीसीआर परीक्षणमा १,८६२, र ५,५७९ एन्टिजेन परीक्षणमा ६२० जना गरी २४८२ जनामा…  थप पढ्नुहोस

चार महिनापछि देशकै ठूलो पार्टी बन्छौँ: मेटमणि चौधरी

काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीका नेता तथा सांसद मेटमणि चौधरीले आफूहरुले चार महिनापछि देशकै ठूलो पार्टी बन्ने दाबी गर्नुभएको छ। निर्वाचन आयोगमा पार्टी दर्ताका लागि सनाखत गर्न पुग्नु भएको चौधरीले…  थप पढ्नुहोस

नेकपा एकीकृत समाजवादी दर्ता गर्न एमालेका ५४ केन्द्रीय सदस्यले गरे सनाखत

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि नेकपा एमालेका ५४ केन्द्रीय सदस्यले सनाखत गरेका छन् ।नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोग पुगेर ५४ जनाले सनाखत गरेका आयोग स्रोतले…  थप पढ्नुहोस

माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता प्रक्रियाका लागि सनाखत सकियो

काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको दुई अलग–अलग पार्टी दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा सनाखतको काम सकिएको छ ।राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार केन्द्रीय समिति वा संघीय…  थप पढ्नुहोस

आउन चाहनेलाई ढोका खुलै राखेका छौं – रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले निर्वाच आफूहरुको पार्टीमा आउन चाहने एमाले नेताहरुका लागि ढोका खुलै रहेको बताएकी छन् । बुधबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत…  थप पढ्नुहोस

गफले मात्र मेलम्चीको पानी बैशाखमा आउँदैन – केपी ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको समय वर्वाद पारिरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले यो गफले मात्रै मेलम्चीको पानी नआउने बताएका हुन्…  थप पढ्नुहोस