रोल्पामा आइसोलेशनमा रहेका एक युवकको मृत्यु

रोल्पा - रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । रोल्पा नगरपालिका–१ एका २२ वर्षका ती युवकको सोमबार दिउँसो ज्यान गएको रोल्पा अस्पतालका प्रमुख डा. धनमाया घर्तीले जानकारी दिनुभयो ।…  थप पढ्नुहोस