अपराजित रहँदै विश्वकप छनोटको च्याम्पियन बन्याे नेपाल
काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले हराउँदै नेपालले समूह चरणदेखि सुपर सिक्सका सबै खेल… थप पढ्नुहोस
विश्वकप छनोट : नेपाल सामाओसँग भिड्दै
काठमाडौँ । ओमानमा जारी इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट विश्वकपमा पुगेको नेपालले आज छनोटको ट्रफीका लागि सुपर सिक्सको अन्तिम खेलमा सामाओसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेल अगावै भारत र श्रीलङ्कामा आगामी… थप पढ्नुहोस
११ देशका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले केपी शर्मा ओलीको पालामा नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ । चीन, जर्मनी, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, अमेरिका र जापानका राजदूत फिर्ता… थप पढ्नुहोस
घोराहीबाट १२ जुवाडे पक्राउ
दाङ । प्रहरीले घोराहीबाट १२ जना तास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । दाङ प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर शाहका अनुसार तुलसीपुर-६ का सुरेन्द्र हमाल, तुलसीपुर-९ का गुमबहादुर चलाउने, वीरबहादुर बस्याल,… थप पढ्नुहोस
संस्कार पाठशाला प्रोग्रेसिभ स्कुल अफ दि इयर अवार्डबाट सम्मानित
दाङ | दाङ तुलसीपुरमा रहेको संस्कार पाठशाला दाङ नेपाल एजुकेसन अवार्ड यूके २०२५ बाट उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भएको छ । यही असोज २९ गते ग्रिनविच युनिभर्सिटी युके र कलेज… थप पढ्नुहोस
नेपाल टी-२० विश्वकपमा छनोट
काठमाडौँ | नेपाल लगातार दोस्रो पटक ट्वान्टी–२० विश्वकपमा छनोट भएको छ । ओमानसँग बुधबार ट्वान्टी–२० विश्वकप एसिया–इष्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स खेल खेल्नुअगाडि नै नेपाल र ओमान दुवैले ट्वान्टी–२०… थप पढ्नुहोस
पूर्वसभामुख महरालाई थुनामा पठाउन आदेश
काठमाडाैँ । पूर्वसभामुख कृष्णबहादुर महरालाई थुनामा पठाउन आदेश गरिएकाे छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले बुधबार महरालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेका हुन् । थप पढ्नुहोस
अन्तरिम सरकार खारेजको माग गर्दै परेका रिटमाथि छठपछि सुनुवाइ
काठमाडौँ । प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार खारेजको माग गर्दै दर्ता भएका रिटमाथि छठपछि सुनुवाइ सुरु हुने भएको छ । सर्वोच्च अदालतमा दर्ता गरिएका रिटहरूमाथि कात्तिक १२ मा प्रारम्भिक पेसी… थप पढ्नुहोस
तुलसीपुरमा थकालि खानाका लागि ‘दाङमण्डु’ सञ्चालनमा
तुलसीपुर । दाङको तुलसीपुरमा तीन युवाहरुले थकालि खानाकालागि ‘दाङमण्डु’ थकाली सञ्चालनमा ल्याएका छन् । बुधबार युवाहरुले ८० लाख लागतमा दाङमण्डु सञ्चालनमा ल्याएका हुन् । दिपकराज खड्का, धिरज बस्नेत र प्रदिप… थप पढ्नुहोस
विपिन जोशीको मृत्यु भएको हमासद्वारा पुष्टि
हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ । एक विज्ञप्ति जारी गर्दै हमासको सशस्त्र शाख कसम ब्रिगेड्सले मृतक बन्दीहरू गाय इलुज, योसी शाराबी, बिपिन जोशी र… थप पढ्नुहोस



