मुक्तक असार ०४, २०७७ माया गरी तिमीलाई मन पराएको बेला ।जुनकै साथमा तिमी र म हराएको बेला ।।दुश्मन भए सारा हामी दुईको माया देखी ।तिम्रो जातले मलाई एक्लै गराएको बेला ।।हिक्मत बुढाथोकी (प्रेम)तुलसीपुर उप महानगरपालिका ११ उरहरि दाङहाल : प्रबास तपाईंको प्रतिक्रिया सम्बन्धित समाचार पूर्व शिक्षक सुर्य पौडेलको कविता संग्रह ‘अनुभवको संगालो’ विमोचन फिल्म “द्रोपदी” चैत्र ८ गतेबाट प्रदर्शनमा आउने चलचित्र पत्रकार संघ दाङको साधारण सभामा पत्रकार पुरस्कृत
तपाईंको प्रतिक्रिया