तुलसीपुरमा एमएनओको प्रशिक्षण
नबराज जि.एम.,तुलसीपुर, १४ असार ।
तुलसीपुर उपमहानगरपालिका ८ बुटनियामा शनिबार एमएनओ को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्ने बत्ताहरुले आफ्नो अधिकारको लागि अघि सर्नुपर्ने बताएका थिए । सो अवसरमा जिल्ला सचीव प्रितम चौधरी,सदस्य धरम बहादुर घर्ती मगर,नरबहादुर चौधरी, अंकित बिश्वकर्मा, सुशील चौधरी,जगत चौधरी लगायतले बोलेका थिए ।
जात जातीको नाममा आफुहरुलाइ हेपाहा प्रवृत्तिमा राखिएको उनिहरुले बताएका थिए । कार्यक्रममा ५ नम्बर प्रदेशसभा सदस्य घनश्याम चौधरिले प्रशिक्षण दिएका थिए ।
तपाईंको प्रतिक्रिया