दाङमा ओली समुहको कमिटि विस्तार, अध्यक्षमा बस्नेत

 पुष १२, २०७७


तुलसीपुर ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको दाङ जिल्ला बैठक तथा प्रशिक्षण कार्यक्रम भएको छ । भेलाले जिल्ला अध्यक्षमा हुकुम बस्नेतलाई चयन गरेको छ । बस्नेतकै अध्यक्षतामा आज घोराही स्थित पार्टी कार्यालयमा प्रशिक्षण भेला भएको हो ।

त्यस अवसरमा जिल्लामा ओली समूहको कमिटि विस्तार समेत गरिएको छ । विस्तार गरिएको कमिटिका सदस्यहरुलाई सफथ ग्रहण गरेका छन

तपाईंको प्रतिक्रिया