नेकपा दाङको बैठक सुरु
तुलसीपुर ।
नेकपाकाे दाङकाे जिल्ला बैठक घाेराहिमा सुरु भएको छ । अाेलि समुहका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतकाे अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङकर पाेख्रेलकाे प्रमुख अातिथ्यमा बैठक सुरु भएको हाे । प्रतिनिधि सभाकाे पुनःस्थापना पछि बसेकाे पाँचौ बैठकलाई अर्थपूर्ण रुपमा लिईएकाे छ ।
तपाईंको प्रतिक्रिया