कमिटी बिस्तार गर्दै युवा संघ

तुलसीपुर ।
एमालेको भातृ संगठन युवा संघ तुलसीपुरले कमिटि विस्तारलाई तिब्र पारेको छ । विभिन्न वडामा कमिटि विस्तार जारी राखेको युवा संघले आज वडा नम्बर ५ र ६ मा युवा वडा कमिटी गठन गरेको नगर संयोजक बिबेक योगीले जानकारी दिए ।
वडा नम्बर ५ को संयोजकमा पारस मल्ल र वडा नम्बर ६ को संयोजकमा यमलाल सुवेदीलाई चयन गरिएको संयोजक योगीले जानकारी दिए ।
तपाईंको प्रतिक्रिया