दलित मुक्ति मोर्चा दाङको संयोजकमा ‘सारथी’
तुलसीपुर ।
नेपाल दलित मुक्ति मोर्चा दाङको संयोजकमा हिरा सुनार सारथी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट मोर्चाको लुम्बिनी प्रदेश कमिटीको पाँचौ बैठकले सुनारलाई संयोजकको जिम्मा दिएको हो । यस्तै,सह सहयोजकको जिम्मा बसन्त नेपालीले पाएका छन ।
मोर्चाको बैठक विहिवार प्रदेश राजधानी राप्ती उपत्यकामा बसेको थियो ।
तपाईंको प्रतिक्रिया