वडाध्यक्ष वलीलाई पत्नी शाेक
तुलसीपुर ।
दाङ बबई गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष टेक बहादुर वलि लाई पत्नी शाेक परेको छ । उहाकि श्रीमती ३९ बर्षिय युवा अाेेलिकाे अाज निधन भएको हाे । उहाको नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा आइतबार बेलुकी साढे ६ बजे निधन भएको हाे ।
अाज मात्रै कोरोना संक्रमन पुष्टि भएपछि दिउँसो १२ बजे उपचारका लागि भर्ना भएकाेे बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बताए ।



तपाईंको प्रतिक्रिया