वडाध्यक्ष भण्डारीलाई पत्नी शाेक
तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मण भण्डारीलाई पत्नी शोक परेको छ । स्तन क्यान्सरबाट पिडित पत्नी खुमा भण्डारीको करिब ४९ बर्षको उमेरमा निधन भएको हो ।
आज(मंगलबार) विहान साढे ६ बजेतिर उनको मृत्यु भएको बताईएकाे छ ।



तपाईंको प्रतिक्रिया