तुलसीपुरमा थपिए १ सय ८ संक्रमित

तुलसीपुर ।
तुलसीपुरमा आज मात्रै एक सय बढि कोरोना संक्रमित थपिएका छन । राप्ती प्रादेशिक अस्पतालमा गरिएको एन्टीजेन परीक्षणमा ५३ जना मध्ये २७ जना,राप्ती श्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पिसीआर परीक्षणमा ९१ जना मध्ये ६८ जना र नेश्नल प्याथ ल्यावमा गरिएको परीक्षणमा २३ जना गरि १ सय ८ जनामा कोरोना पुष्टि भएको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिनुभयो ।
तपाईंको प्रतिक्रिया