कोरोनाबाट दाङमा एक पुरुषकाे मृत्युु

 बैशाख १९, २०७८

तुलसीपुर । कोरोना भाइरस संक्रमणबाट दाङमा थप एकजना पुरुषको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१५ का ७७ वर्षीय पुरुषको आइतबार बिहान ८ बजे मृत्यु भएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्ण वलीले जानकारी दिए ।

ती पुरुष बैखाख १२ गते अस्पतालको आइसियुमा भर्ना भएका थिए ।

तपाईंको प्रतिक्रिया