थप ८ हजार ६ सय ३६ जनामा कोरोना सङ्क्रमण

तुलसीपुर ।
पछिल्लो २४ घण्टामा नेपालमा थप ८हजार ६ सय ३६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै सोही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् ।
यससँगै देशभर कोरोनाको सक्रिय सङ्क्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको छ भने मृतकको कुल संख्या ६७ सय पुगेको छ ।
तपाईंको प्रतिक्रिया