१९२० जनामा कोरोना सङ्क्रमण पुष्टि

 भदौ ०६, २०७८


तुलसीपुर । पछिल्लो २४ घण्टामा १,९२० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यतथा जनसंख्या मन्त्रालयका अनुसार ९,४४३ पीसीआर परीक्षणमा १,७०२ र ३,०७३ एन्टिजेन परीक्षणमा २१८ गरी १,९२० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणमुक्त हुनेको संख्या २,२४८ रहेको छ । सङ्क्रमणबाट मृत्यु हुनेको संख्या २४ छ ।

तपाईंको प्रतिक्रिया