यी प्रदेशमा छ, बर्षाको सम्भावना

 असोज ३०, २०७८

तुलसीपुर । प्रदेश-१, प्रदेश-२ र बागमती प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अगामी तीन दिनको मौसम विश्लेषण गर्दै महाशाखाले आवश्यक सतर्कता अपनाउन सवैमा अनुरोध हो ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावका कारण नेपालमा वर्षा हुने अनुमान गरिएको छ । हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ ।

तपाईंको प्रतिक्रिया