बन्दको पूर्ण प्रभाव

 फागुन १६, २०७८

तुलसीपुर । एमसीसीविरुद्ध विप्लवले नेतृत्व गरेको नेकपासहित ६ राजनीतिक दल र २ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको सो बन्द कारण आज दाङ पूर्ण प्रभावित बनेको हो । बन्दका कारण दाङका बजारहरु, उद्योग, कलकारखाना, व्यापार, ब्यबसायी, शिक्षण संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् भने लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेका छैनन् ।

बन्दमा कुनैपनि अप्रीय घटना हुन नदिनका लागि बजारका चोकहरुमा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ । बन्द साझ ५ बजे खुल्ने खुन्ले नेकपा दाङले जनाएको छ ।

तपाईंको प्रतिक्रिया