एमसीसी अनुमोदन भएसँगै प्रचण्डले भने – “गठबन्धन सरकार जोगियो”

 फागुन १६, २०७८

तुलसीपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी आर्थिक सहयोग कार्यक्रम एमसीसी अनुमोदन भएसँगै गठबन्धन र सरकार जोगिएको बताएका छन् । अब सरकारको ध्यान चुनाव गराउनेमा केन्द्रित रहने उनले बताए ।


एमसीसी पारित भएको भोलिपल्ट आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले हिजोदेखि राजनीतिक अन्योलता समाप्त भएको बताएका हुन् । लाेेकान्तरबाट

तपाईंको प्रतिक्रिया