आइपीएलको खेल तालिका सार्वजनिक

 फागुन २२, २०७८

इन्डियन प्रिमियर लिग २०२२ को खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाको उद्घाटन खेलमा मार्च २६ तारिखमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ ।

आइपीएलको लिगको अन्तिम खेल २२ मेमा मुम्बईमा हुनेछ । जसमा हैदरावाद र पन्जाब भिड्नेछन् ।

हेर्नुस पूरा खेलतालिका-

तपाईंको प्रतिक्रिया