झिमरुक खोलामा डुवेर एक महिलाको मृत्यु

तुलसीपुर । प्युठानमा झिमरुक खोलामा डुवेर एक महिलाको मृत्यु भएको छ । झिमरुक गाउपालीका वडा नम्बर ८ गब्दी निवासी श्याम कुमारी सार्किको खोलामा डुवेर मृत्यु भएको हो । केहि दिन अघि देखि विरामी भएकि सार्कि श्रीमान सगै उपचार गर्न जादा खोलामा हाम फालेको बताईएको छ ।
घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
फोटो: लोकेन्द्र सुनार
तपाईंको प्रतिक्रिया