अट्वारी पर्बको अबसरमा घोराहीमा सार्बजनिक बिदा

 भदौ ०९, २०७९

दाङ । दाङको घोराही उपमहानगरपालिकाद्धारा भदौ १२ गते अट्वारी पर्बको अबसरमा सार्बजनिक बिदा दिईएको छ ।

अट्वारी पर्व चौधरी समुदायमा एक बिशेष पर्व हो । उपमहानगरपालिकाले एक सूचना जारी गर्दै सार्वजानिक विदा दिएको जानकारी गराएको छ ।

तपाईंको प्रतिक्रिया