सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक विदा

 भदौ १७, २०७९

काठमाडौं । गौरा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेशले शुक्रबार सावजनिक विदा दिएको छ ।आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी मन्त्रिपरिषदले गौरा पर्वको अवसरमा भदौ १७ गते विदा दिने निर्णय गरेको जनाएको छ । यसअघि प्रदेश सरकारले गौरा पर्वको सार्वजनिक विदा कटौती गरेपछि व्यापक विरोध भएको थियो ।

तपाईंको प्रतिक्रिया