माेरक्काे इतिहास रच्दै सेमिफाइनलमा प्रवेश

 मङि्सर २४, २०७९

कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत क्वाटरफाइनलमा पोर्चुगललाई हराउँदै मोरक्को सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को पहिलोपटक अन्तिम चारमा पुगेको हो। अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन खेलको ४२ औं मिनेटमा युसेफ एन नेसरीले हेडर मार्फत गोल गरे।

तपाईंको प्रतिक्रिया