नेपाल यू–१९ विश्वकपमा छनोट
काठमाडाैं । स्पिनर दीपेश कँडलले ह्याट्रिक लिँदै नेपाल यू–१९ विश्वकपमा छनोट भएको छ।
विश्वपकपको एसिया छनोटको अन्तिम खेलमा युएईलाई ७ रनले पराउँदै नेपाल ८ वर्षपछि यु-१९ विश्वकपमा छनोट भएको हो।




तपाईंको प्रतिक्रिया