नेपालको ब्याटिङलाई राहत दिँदै आउट भए सन्दीप

 फागुन २२, २०७९

काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत विदेशमा हुने अन्तिम सिरिजमा नेपालले अहिले यूएईसँग प्रतिस्पर्धा गरिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले आफ्नो पाँचौ विकेट गुमाएको छ ।

नेपालका लागि पाँचौं नम्बरमा ब्याटिङ गर्न आएका सन्दीप २७ रन बनाएर आउट भए । उनले ४० बल खेलेर २७ रन बनाए । उनीसँगै क्रिजमा रहेका भिम सार्की ३८ रन बनाएर त्रिजमा छन् ।

नेपालले ३३ ओभरको समाप्तिमा ६ विकेट गुमाएर १२८ रन बनाएको छ ।

तपाईंको प्रतिक्रिया