कुवेतविरुद्ध नेपालले ८ ओभरमा ६ विकेट लियो

 बैशाख १६, २०८०

एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा कुवेतविरुद्ध नेपालले छ विकेट हात पार्न सफल भएको छ । जितको लागि २८२ रनको विशाल लक्ष्य पछ्याएको कुवेतलले ८ ओभर ३ बलमा ६ विकेट गुमाएर जम्मा ३७ रन बनाएको छ । नेपालका सुरुवाती बलर करन केसीले ५ तथा सोमपाल कामीले १ विकेट हात पारिसकेका छन्।

यस अघि वर्षाले प्रभावित भएर ४२ ओभरमा छोट्याईएको खेलमा नेपाले पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २८१ रन बनाएको थियो।

तपाईंको प्रतिक्रिया