प्रादेशिक अस्पतालको स्तरोन्नतीको लागि ६ करोड बजेट

 असार ०१, २०८०

तुलसीपुर । तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको स्तरोन्नतीको लागि ६ करोड विनियोजन भएको छ । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रस्तुत गरेको बजेटमा २ सय सैयाको बनाईने उल्लेख गरिएको छ । यसका साथै सुविधायुक्त बनाउनका लागि आवस्यक उपकरण खरीद गर्न समेत ६ करोड बजेट विनियोजन भएको हो ।

तपाईंको प्रतिक्रिया