सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ

 साउन ३१, २०८०

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा चार चिनियाँ नागरिक पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३ महिला र एक पुरुष गरी चारजना पक्राउ गरिएको हो।

मंगलबार राति राजधानीका विभिन्न स्थानबाट पक्राउ परेका ती चिनियाँ नागरिकमा तियान मी, विन तङ, डिङ सेग्फा र ली नेंकाई छन्।

तपाईंको प्रतिक्रिया