यी हुन् तुलसीपुरबाट छानिएका ४१ प्रतिनिधि

 भदौ ०९, २०८०

तुलसीपुर । यहि भदौ १६ र १७ गते हुने नेकपा एमाले लुम्विनि प्रदेशको प्रथम अधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोट कार्यक्रम सकिएको छ । तुलसीपुरमा नगर अध्यक्ष माधव वलीकाे अध्यक्षता तथा केन्द्रीय सदस्य घनश्याम पाण्डेकाे प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । पार्टी कार्यालय तुलसीपुरमा भएको कार्यक्रमबाट प्रतिनिधि छनाैटकाे काम सकिएको नगर सचिव रुप बहादुर खत्रीले जानकारी दिए ।

तुलसीपुरको कुल संगठित सदस्य संख्या ३ हजार ९ सय ९५ मध्येबाट दलितबाट ६ जना, महिला ११, युवा ४ जना र अन्य खुला तर्फबाट २० जना गरि जम्मा ४१ जना प्रदेश प्रतिनिधिको रुपमा सर्बसम्मत रुपमा चयन गरिएको सचिव खत्रीले बताए । प्रतिनिधि छनौटका लागि श्याम डाँगीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । जस्काे सदस्यहरुमा मान बहादुर रावत, मेघराज भुसाल,वीरबहादुर विक र शुसीला न्यौपाने रहेका थिए ।
महिला तर्फबाट :
1. माया आचार्य
2. रेखा आचार्य
3. चित्रा धिताल
4. सुशीला न्यौपाने
5. बसन्ता सापकोटा
6. तुल्सा पोख्रेल
7. सुशीला बुढाथोकी
8. उषा खरेल
9. डिला सुवेदी
10. स्यानी चौधरी
11. बसन्ता केसी
अन्य तर्फबाट :
1. टिकाराम खड्का
2. हुकुम बस्नेत
3. मनोहर बुढाथोकी
4. कृष्ण भुसाल
5. नेत्रमनी लामिछाने
6. धुर्ब आचार्य
7. बामदेव खनाल
8. छवि चौधरी
9. केदार आचार्य
10. कृष्ण बैरागी
11. कलिभान रोका
12. बिनोद शर्मा
13. खगेन्द्र पोख्रेल
14. लिलाधर डाँगी
15. यमेन्द्र ओलि
16. जोगराज गिरी
17. टाेप व. घर्ती
18. राम प्रसाद चालिसे
19. मान बहादुर केसी
20. रामजी चौधरी
दलित तर्फबाट :
1. बिजय बिक
2. गोबिन्द शेर्पाइली
3. पदम नेपाली
4. तुल्सीराम बिक
5. युवा सुनार
6. पार्वती बिक
युवा तर्फबाट :
1. सुरेश रावत
2. माधव ओलि
3. अमित शर्मा
4. मोहन पौडेल

तपाईंको प्रतिक्रिया