काङ्ग्रेसकाे भातृ संघ तरुणदल तुलसीपुरकाे अध्यक्षमा घर्ती

 भदौ ११, २०८०

दाङ । नेपाली काङ्ग्रेस भातृ संघ तरुण दल तुलसीपुर  नगर अध्यक्षमा कमल घर्ती मनोनयन भएका छन् । नेपाली काङ्ग्रेस तुलसीपुर उपमहानगरपालिका नगर कार्यसम्पादन समितिको भदौ ११ गतेका दिन बसेको बैठकले  घर्ती लाई अध्यक्षमा मनोनयन गरेको हो ।

नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा जिल्ला प्रतिनिधि डा. गाेपाल दहित र जिल्ला कार्यसमिति दाङले खाली रहेका संघ संस्थाहरूमा मनोनित गर्दै आएको छ ।

तपाईंको प्रतिक्रिया