गणपती तेल उद्योगमा आगलागी, कराेड बढिकाे क्षती
तुलसीपुर । तुलसीपुर स्थित गणपति तेलमिल उद्योगमा आगलागी भएको छ । गयराती आगलागी हुदा डेढ करोड बढिकाे क्षती भएको अनुमान छ । आगलागीकाे कारण अझै खुलेको छैन ।
आगाे तुलसीपुर उपमहानगरपालिकाकाे दमकल, प्रहरी ,स्थानीयकाे सहायतामा विहान पख नियन्त्रणमा आएकाे हाे । यसबारेमा थप विबरण खुल्न बाकि छ ।



तपाईंको प्रतिक्रिया