एकदिवसीय विश्वकप क्रिकेट खेल्ने भारतीय टिम यस्तो छ

भारतमा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप क्रिकेटका लागि भारतले प्रारम्भिक टोली घोषणा गरेका छन् । भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआइले रोहित शर्माले कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
भारतीय टोलीमा रोहित शर्मा (कप्तान), विराट कोहली, ईशान किशन, शुभमन गिल, केएल राहुल, श्रेयर ऐर, सूर्यकुमार यादव, हार्दिक पान्ड्या (उपकप्तान),रविन्द्र जडेजा, कुलदिप यादव, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सामी, मोहम्मद सिराजछन्।
तपाईंको प्रतिक्रिया