कोरोना अस्पतालबाट ४ जना डिस्चार्ज
तुलसीपुर ।
कोरोना अस्पताल बेलझुण्डीबाट आज चार जना कोरोना निको भई डिस्चार्ज भएका छन । तुलसीपुरका ३ र घोराहीका १ गरि चार जना उपचार पछि डिस्चार्ज भएको अस्पतालका ब्यवस्थापन दोर्ण वलीले जानकारी दिनुभयो ।
यस अघि हिजो १२ जना कोरोना निको भई डिस्चार्ज भएका थिए ।



तपाईंको प्रतिक्रिया