घोराही तुलसीपुर सडकमा बुधवारबाट सवारी चल्ने

 असार २२, २०७८

तुलसीपुर ।

दाङको घोराही तुलसीपुर सडक खण्डमा पर्ने पत्रेखोलाको कच्वेमा परेको खाल्टोको मर्मत कार्य सकिएको छ । मर्मतका लागी भन्दै आज राती १० बजे बाट सवारी चल्ने भनिए पनि भोली बिहान ७ बजेदेखि मात्रै यातायात आवागमन हुने प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए ।

मर्मत कार्य पुर्ण रुपमा नसकिएको हुदा आजै आवतजावत नहुने बताए ।

तपाईंको प्रतिक्रिया