खेलकुद

टी-२० विश्व कपमा पाकिस्तान पराजित, अस्ट्रेलिया फाइनलमा

काठमाण्डाै । अस्ट्रेलिया आईसीसी टी-२० विश्व कप क्रिकेटको फाइनलमा पुगेको छ । गएराति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै अस्ट्रेलिया फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ७७ रनको…  थप पढ्नुहोस

न्युजिल्यान्ड टी-२० विश्व कपको फाइनलमा

काठमाडौं । इङ्ल्यान्डलाई ५ विकेटको नतिजामा पराजित गर्दै न्युजिल्यान्ड आईसीसी टी-२० विश्व कप क्रिकेट फाइनलमा पुगेको छ । बुधबार राति यूएईमा भएको पहिलो सेमिफाइनलमा रोमाञ्चक जित निकाल्दै एकदिवसीय विश्व कप…  थप पढ्नुहोस

पाकिस्तान टी–२० विश्व कप क्रिकेटको सेमिफाइनलमा

काठमाण्डाै । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ । पाकिस्तानले गएरातिको खेलमा नामिबियालाई ४५ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । सुपर १२ को समूह दुईमा रहेको पाकिस्तानले लगातार…  थप पढ्नुहोस

हिरा डाँगी स्मृति कप: टरिगाँउले उपाधि चुम्यो

तुलसीपुर । तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिताको उपाधि टरिगाउ युवा क्लब तुलसिपुर १२ ले चुमेको छ । फाईनलमा सक्सेस फुटबल क्लब तुलसीपुर…  थप पढ्नुहोस

टि-२० विश्वकप: भारतको सेमिफाइनल यात्रा कठिन

न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा भारतमाथि सानदार जित हात पारेको छ । सुपर १२ को समूह २ मा रहेको न्युजिल्यान्डले भारतलाई ८ विकेटले हराउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ…  थप पढ्नुहोस

हिरा डाँगी स्मृति कप: सक्सेस फाईनलमा

लक्ष्मण बस्नेत , तुलसीपुर । सक्सेस फुटबल क्लब दाङको तुलसीपुरमा जारी सर्वाधिक पुरस्कार राशीको प्रथम हिरा डाँगी स्मृति कप खुला फुटबल प्रतियोगिता २०७८ को फाइनलमा प्रवेश गरेको छ । हिरा…  थप पढ्नुहोस

नेपाल फर्कंदा खुशी छु : प्रशिक्षक अलमुताइरी

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी नेपाल आइपुगेका छन् । साफ च्याम्पियनसिप पछि नेपाल नफर्कने भन्दै माल्दिभ्सबाट सिधै कतार पुगेका अलमुताइरी अखिल नेपाल फुटबल संघ एन्फासंग…  थप पढ्नुहोस

साफ उपविजेता टोलीलाई सरकारको ५ लाख

काठमाडौं । साफ च्याम्पियनसिप २०२१ मा उपविजेता बन्न सफल नेपाली राष्ट्रिय फुटबल टोलीलाई नेपाल सरकारले जनही ५ लाख रुपैयाँले सम्मान गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले साफमा दोस्रो…  थप पढ्नुहोस

साफ च्याम्पियनसिप भारतले आठौं पल्ट जित्यो

भारी वर्षा, पहिलो पल्ट फाइनल खेल्नुको तनाव, अनि ‘डगआउट’ मा मुख्य प्रशिक्षकको अनुपस्थिति । सबै खाले चर्को दबाबबीच नेपाल साफ च्याम्पियनसिप २०२१ को फाइनलमा भारतको हातबाट शनिबार ३–० ले पराजित…  थप पढ्नुहोस

आईपीएलको उपाधि चेन्नईलाई

काठमाडौँ । कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो ।…  थप पढ्नुहोस