स्वास्थ्य संस्थामा पनि दुई दिन सार्वजनिक विदा

काठमाडौं । सरकारले आगामी जेठदेखि साताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय स्वास्थ्य संस्था ९अस्पताल०मा पनि बिदा दिने तयारी गरिएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारको निर्णयानुसार दुई…  थप पढ्नुहोस

रुसको इन्धन प्रतिबन्धले रातो रेखा पार गर्‍यो

काठमाडौं । हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रुसको इन्धन प्रतिबन्धले रातो रेखा पार गरेको बताउनुभएको छ । आज शुक्रवार प्रधानमन्त्री ओर्बानले युरोपेली आयोगका प्रमुख उर्सुला भोन डर लेयनलाई प्रस्तावित रूसी तेल…  थप पढ्नुहोस

शिक्षा र श्वास्थ्यको लागी तुलसीपुर पुग्नुपर्ने बाध्यताको अन्त्य गर्छु: बस्नेत

तुलसीपुर । नेपाली कांग्रेस शान्तिनगर गाउँ पालिकाका अध्यक्ष पदका उम्मेदवार प्रमोद बस्नेतले समृद्ध शान्तिनगर बनाउनका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्ष…  थप पढ्नुहोस

एमाले तुलसीपुर: टोल भेला र सभामा केन्द्रित हुदै

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेले तुलसीपुरका १९ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । केहि वडामा भने आज मात्रै घरदैलो कार्यक्रम सकिएको…  थप पढ्नुहोस

अवैध हतियार सहित तीन जना पक्राउ

दाङ । दाङ प्रहरीले अवैध हतियार पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ जिल्ला बुर्तिवाङ झियाखोला घर भई हाल लमही नगरपालिका ३ बस्ने २० बर्षिय सोमु बिक,…  थप पढ्नुहोस

बेलटाकुरामा एमालेको चुनावि सभा: ‘पक्की नालासहितको सडक प्राथमिकतामा’

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि नेकपा एमालेले तुलसीपुरका १९ वटा वडा मध्ये अधिंकास वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । केहि वडामा भने भोली शुक्रवार…  थप पढ्नुहोस

रूकुम पश्चिम: कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

तुलसीपुर । रुकुम पश्चिममा चुनाव प्रचारप्रसारका क्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच ढुंगा हानाहान भएको छ । त्रिवेणी गाउँपालिकामा बिहीबार बिहान दुबै पक्षका कार्यकर्ताबीच ढुंगा हानाहान र कुटपिट…  थप पढ्नुहोस

तुलसीपुर – ७ को वडा कार्यालय स्थानान्तरण

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका ७ नं। वडा कार्यालय स्थानान्तरण गरिएको छ । यस अघी खर्चवामा रहेको वडा कार्यालय श्रीगैंमा सारिएको हो । तत्कालिन तुलसीपुर नगरपालिका वडा नं। – ४ को…  थप पढ्नुहोस

युवा संघको आयोजनामा सरसफाई

तुलसीपुर । युवा संघ तुलसीपुर २ ले बालापुर बजार सरसफाई गरेको छ । लामो समय देखि बजारमा सरसफाई नभएको हुदा बजार क्षेत्र कुरुप देखिएकोले सरसफाई गरिएको अनेरास्ववियुका नेता खेमराज डिसीले…  थप पढ्नुहोस

आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । आईजीपी नियुक्ति प्रकरणको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले अस्ति सोमबार…  थप पढ्नुहोस