युवा संघ तुलसीपुरले निर्वाचनमा अबाञ्छित काम हुन नदिने

तुलसीपुर । स्थानिय निर्वाचनलाई मध्यनजर गरि तुलसीपुरमा युवा संघको परिचालन कमिटि गठन गरिएको छ । आज पार्टि कार्यालयमा आयोजित नगर भेलाबाट टोप बहादुर बुढाथोकीको संयोजकत्वमा १९१ सदस्यीय निर्वाचन परिचालन कमिटि…  थप पढ्नुहोस

कुवा खन्ने क्रममा बेपत्ता चौधरीको शव तीन दिनपछि फेला

तुलसीपुर। तुलसीपुरमा कुवा खन्ने क्रममा बेपत्ता भएका हरि चौधरीको शव तीन दिनपछि भेटिएको छ । तुलसीपुर उपमहानगरपालिका १३ साजखुटिमा आइतबार बिहान ११ बजे कुवा खन्ने क्रममा ढिस्कोले पुरिएर चौधरी बेपत्ता…  थप पढ्नुहोस

दाङमा बाढीले बगाउँदा एक बालिकाकाे मृत्यु

तुलसीपुर । दाङमा बाढीले बगाउँदा एक ब्यक्तीको मृत्यु भएको छ । दाङको बबई गाउँपालिका वडा नंं ४ स्थित चाइकेरे चोकमा रहेको खोलाले बगाउँदा सोही ठाउँका १५ बर्षीय सन्ध्या परियारको मृत्यु…  थप पढ्नुहोस

तुलसीपुर १३ : माअाेवादिकाे वडा कमिटी एमालेमा समाहित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा माअाेवादि केन्द्रकाे वडा कमिटी एमालेमा समाहित भएको छ । अाज भएको एक कार्यक्रममा वडा कमिटीकाे सिङ्गो टिम लाई एमाले केन्द्रीय सदस्य घनश्याम…  थप पढ्नुहोस

मेघ गर्जन,चट्याङसहित वर्षा जारी रहने

काठमाडाैँ । हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पश्चिम बङ्गालको समथर भू–भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेकोे छ । यही प्रभाव रहँदा देशभर हाल…  थप पढ्नुहोस

ईदको अवसरमा भोलि सार्वजनिक बिदा

काठमाडौं। सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईदका दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था…  थप पढ्नुहोस

एमालेकाे जनलहर झनै बढेको छ, गठबन्धनले केही फरक पार्दैन: उपाध्यक्ष ज्ञवाली

तुलसीपुर । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले एमाले प्रतिकाे अाक्रषण झनै बढेकाे बताएका छन । प्रेस चाैतारी नेपाल दाङ शाखाले तुलसीपुरमा गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै ज्ञवालीले यस्तो बताएका हुन ।…  थप पढ्नुहोस

तुलसीपुर ११ : स्वतन्त्र उम्मेदवारको घरदैलो

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा उम्मेदवारहरुलाई मत माग्न भ्याई नभ्याई छ । यतिवेला जनताको घरदैलोमा पुगेर विभिन्न प्रतिबद्धता सुनाउदै मत मागेका छन । दलका उम्मेदवार तथा…  थप पढ्नुहोस

एमाले तुलसीपुर ११ को घरदैलोमा जनता उत्साहित

तुलसीपुर । बैशाख ३० गते हुने स्थानिय तह निर्वाचनमा नेकपा एमालेले १९ वटै वडामा घरदैलो कार्यक्रम जारी राखेको छ । विभिन्न वडामा घरदैलो तथा टोल टोलमा सभा भैरहेको प्रचार प्रसार…  थप पढ्नुहोस

कांग्रेस तुलसीपुर ७ को घरदैला जारी

तुलसीपुर । सत्ता गठबन्धनले तुलसीपुरमा घरदैलो कार्यक्रम जारी राखेको छ । यसैक्रममा कांग्रेस तुलसीपुर ७ को घरदैलो अन्र्तगत आज विभिन्न टोलहरुमा मत माग्दै घरदैलो गरिएको प्रचार प्रसार समितिले जनाएको छ…  थप पढ्नुहोस