क्यान्सरसँग संघर्षरत सुन्तलीको उपचारका लागि सहयोगको अपिल

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ उरहरी निवासी ५८ वर्षीया सुन्तली परियार स्तन क्यान्सरसँग संघर्ष गरिरहेकी छन्। आर्थिक अवस्था कमजोर रहेकी परियार हाल काठमाडौंस्थित न्याम्स (वीर अस्पताल) मा उपचाररत छिन्। परियारको अहिले…  थप पढ्नुहोस

भदौ २२ गते बिदा छैन: २३ मा सार्वजनिक बिदा

काठमाडौँ । सरकारले भदौ २३ गते जेनजी सहिद दिवसका अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । त्यस्तै रसुवा बाढीले पुर्‍याएको क्षतिमा…  थप पढ्नुहोस

बाढीपीडितका लागि एसपिए कलेजका विद्यार्थीहरूको सहयोग

धनगढी । रसुवामा आएको बाढीबाट प्रभावित बालबालिका तथा परिवारको सहयोगका लागि S.P.A. College धनगढीका विद्यार्थीहरूले आवश्यक सामग्री संकलन Dhangadhi Gen-Z Community लाई हस्तान्तरण गरेका छन्। विपद्को समयमा पीडित परिवारलाई केही…  थप पढ्नुहोस

सामाजिक सेवामा दुर्गादेवी जुम्बा क्लब, प्रधानमन्त्री उद्धार कोषमा १६ हजार ५ सय सहयोग

दाङ । तीजको दर खाने तथा मनोरञ्जनमा हुने खर्च कटौती गर्दै दुर्गादेवी शारीरिक व्यायाम तथा जुम्बा क्लबले विपद् प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। घोराही उपमहानगरपालिका–११, खैरा दाङमा रहेको…  थप पढ्नुहोस

भोटेकोसी बाढीमा बेपत्ता जनक शाहको खोजीका लागि वडाबाट १५ हजार सहयोग

तुलसीपुर । भोटेकोसी नदीमा आएको भीषण बाढीका क्रममा बेपत्ता भएका तुलसीपुर–११ नवलपुर निवासी जनक शाहको खोजीका लागि वडाले १५ हजार रुपैयाँ सहयोग गरेको छ। तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले…  थप पढ्नुहोस

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चालिसेको ५१ हजार सहयोग

तुलसीपुर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि तुलसीपुरका प्रतिष्ठित व्यवसायी रामप्रसाद चालिसेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। बाढीबाट…  थप पढ्नुहोस

हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारीद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ हजार २ सय सहयोग

तुलसीपुर । भोटेकोसी नदीमा आएको भीषण बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा भएको जनधनको क्षतिप्रति हाम्राे राजाकाेट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले दुःख व्यक्त गरेको छ। सहकारीको भदौ १२ गते बसेको सञ्चालक…  थप पढ्नुहोस

राष्ट्रिय विपत्तिमा राज्य र नागरिक सँगसँगै उभिनुपर्नेमा जोड

दाङ । तुलसीपुर उपमहानगरपालिका–११ का वडाध्यक्ष मानबहादुर रावतले राष्ट्रिय विपत्तिको घडीमा राज्य र नागरिक सँगसँगै उभिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय विपत्तिबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले वडाध्यक्ष रावतले प्रधानमन्त्री राहत कोषमा…  थप पढ्नुहोस

विद्यालयबाट फर्किने क्रममा साइकल दुर्घटना, एक विद्यार्थी घाइते

दाङ । तुलसीपुर–११ मा रहेको शान्ति माध्यमिक विद्यालय नवलपुरमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी सबिन खड्का साइकल दुर्घटनामा परी घाइते भएका छन्। विद्यालयवाट घर फर्किने क्रममा दुर्घटनामा परी उनको बायाँ हातको…  थप पढ्नुहोस

थवाङका बाढीपीडितलाई युवा संघ लुम्बिनी प्रदेशको ५१ हजार सहयोग

दाङ । राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीले रोल्पाको थवाङ गाउँपालिका–५, कोटलबार पुगेर बाढीपीडितलाई ५१ हजार रुपैयाँ सहयोग गरेको छ। लुम्बिनी प्रदेश युवा संघका अध्यक्ष सन्तोष ओलीको अध्यक्षता तथा…  थप पढ्नुहोस