स्वास्थ्य

तुलसीपुरमा डेङ्गीबाट बच्न लार्भा नष्ट गर्ने अभियान

दाङ । तुलसीपुर उपमहानगरपालिकाले डेङ्गीबाट बच्न नगरवासीलाई सचेत बनाउन र लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । वर्षातको समयमा डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि नगरवासीहरूलाई बच्ने उपायबारे जागरूक गराउन यो…  थप पढ्नुहोस

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ ।  मौसम परिवर्तनसँगै कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्। मौसम परिवर्तनसँगै व्यक्तिमा रुघाखोकी, ज्वरो, फ्लु देखिन थालेको चिकित्सकले बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका…  थप पढ्नुहोस

कोरोनाको नयाँ भेरियन्ट जेएन– १ नेपालमा भेटियो

काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएन–१ पुष्टि भएको बताएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट…  थप पढ्नुहोस

जुनियर रेडक्रस गोष्ठी: संस्कार पाठशाला उत्कृष्ट जुनियर रेडक्रस

दाङ । नेपाल रेडक्रस जिल्ला जुनियर तथा युवा रेडक्रसको ३२औ भेला शुक्रवारबाट घोराहीमा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाको आयोजना तथा पद्धमोदय पव्लिक नमुना माध्यमिक विद्यालयको…  थप पढ्नुहोस

“आगामी महामारीका लागि तयारी अवस्थामा बसौँ ”

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भविष्यमा आउनसक्ने महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन्। मंगलबार आफ्नो सन्देशमा महानिर्देशक गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीसँग लड्नका…  थप पढ्नुहोस

चिकित्सक संघको वैठक सम्पन्न

तुलसीपुर | राष्टिय चिकित्सक सङ्घ नेपाल दाङको विस्तारित वैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष डा.पुष्प रिजालको अध्यक्षता एवम् नेकपा एमालेका लुम्विनि प्रदेश उपसचिव पुर्ण घर्तिको प्रमुख…  थप पढ्नुहोस

रगत अभाव कम गर्न उपमहानगरद्धारा रक्तदानको आयोजना, ५१ जनाले गरे रक्तदान

तुलसीपुर । रगत अभाव भइरहेको बेला अभाव टार्न तुलसीपुर उपमहानगरद्धारा सामुहीक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उपमहानगरको प्रागंनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का, कर्मचारी लगायत…  थप पढ्नुहोस

भारतमा कोरोनाको नयाँ भेरियन्ट: नेपालमा डराउनुपर्दैन

काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको…  थप पढ्नुहोस

बालपोषणमा सुधार गर्न अन्तरक्रिया

तुलसीपुर । उरहरी स्वास्थ्य चौकि बेलटाकुराको आयोजनामा बाल स्वास्थ्य र पोषण बिशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका सामाजिक विकास समिति संयोजक तथा उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका…  थप पढ्नुहोस

बौलाहा कुकुर नियन्त्रणका लागी बन्ध्याकरण

कपिल लामिछाने, तुलसीपुर । सामुदायिक कुकुर बन्ध्याकरण गरि रेविज रोग नियन्त्रण गरौ भन्ने मूल नाराका साथ मिति २०८० मंसीर १९ गतेदेखि मंसीर २२ गते सम्म सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम तुलसीपुर…  थप पढ्नुहोस