खेलकुद

साम्बाले उपचारका लागि मागिन् सहयोग

काठमाडौं  । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) बाट आवश्यक सहयोग नपाएपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले आफ्नो शल्यक्रिया र पुनर्स्थापनाका लागि आवश्यक…  थप पढ्नुहोस

टी–२० विश्वकपमा सुपर–८ समीकरण पूरा

काठमाडौं | आईसीसी टी–२० विश्वकप २०२६ को सुपर–८ मा पुग्ने आठ टिमको टुंगो लागेको छ । समुह चरणका केही खेल बाँकी रहँदै अन्तिम आठको समीकरण पूरा भएको हो । सुपर–८ मा…  थप पढ्नुहोस

वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्सलाई

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ द्धारा आयोजित वडाध्यक्ष कप फुटवल प्रतियोगिताको उपाधी बबइ लेजेण्ड्स उरहरीले जितेको छ । फाइनलमा त्रिबेणी युवा क्लव नवलपुरलाई ३-१ गोल अन्तरले हराउदै बबई…  थप पढ्नुहोस

तुलसीपुर -११ मा वडाध्यक्ष फुटवल प्रतियोगिता सुरु

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–११ मा आजदेखि वडाअध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । अमर मावि उरहरीको प्राङ्गणमा प्रतियोगिता सुरु भएको हो । वडा सदस्य प्रतियोगिताको संयोजक यज्ञ बहादुर…  थप पढ्नुहोस

नेसनल प्याब्सनको बृहत खेलकुद कार्यक्रम: जनप्रीय स्कुल प्रथम

दाङ । नेसनल प्याब्सन दाङको आयोजनामा बृहत खेलकुद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । जिल्लाभरिका नेसनल प्याब्सनमा आबद्ध विद्यालयहरूको उत्साहजनक सहभागितामा विभिन्न खेलकुद तथा सांस्कृतिक प्रतियोगिताहरू सञ्चालन गरिएको थियो…  थप पढ्नुहोस

ज्ञान ज्योति इन्ट्रा कलेज टि–२० क्रीकेटको उपाधि स्नातक दोस्रो वर्षलाई

दाङ । ज्ञान ज्योति इन्ट्रा कलेज टि–२० क्रीकेट प्रतियोगिता–२०८२ को उपाधि ज्ञान ज्योति स्नातक दोस्रो वर्षले जितेको छ । ज्ञान ज्योति फाउन्डेसनको आयोजनामा फाउन्डेसन मैदान गोलौरामा आज सम्पन्न फाईनल खेलमा…  थप पढ्नुहोस

वडास्तरीय फुटवल प्रतियोगितामा वडा नम्बर ७ र १८ शानदार जित

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ को आयोजनामा जारी दाङ जिल्लाकै सर्वाधिक धनराशिको दोस्रो अन्तर वडा स्तरीय रनिङ पुरूष फुटबल प्रतियोगिता अन्तर्गत सोमबार दुई प्री क्वाटरफाइनल खेल सम्पन्न भएका…  थप पढ्नुहोस

लुम्बिनी बन्यो एनपिएलको च्याम्पियन, सुदूरपश्चिम च्याम्पियन बन्न यसपटक पनि चुक्यो

काठमाडौं |  लुम्बिनी लायन्स नेपाल प्रियिमर लिगको  च्याम्पियन बनेको छ। पहिलो सिजन लिगको पुछारमा रहेको लुम्बिनी दोस्रो सिजन लागतार ६ खेल जित्दै च्याम्पियन बनेको छ। शनिबार टियू रंगशालामा भएको फाइनलमा…  थप पढ्नुहोस

विराटनगरलाई हराउदै लुम्बिनी लायन्स फाइनल प्रवेश

नेपाल प्रिमियर लिग अन्तर्गत आज भएको दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगरलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायरमा लुम्बिनीले विराटनगरलाई ४० रनले पराजित…  थप पढ्नुहोस

जनकपुरलाई हराएसँगै लुम्बिनी एनपिएलको प्लेअफमा प्रवेश

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्लेअफ समीकरण पूरा भएको छ । शुक्रबारको खेलमा जनकपुरलाई चार विकटले हराएसँगै लुम्बिनी अन्तिम टिमको रुपमा प्लेअफ प्रवेश गरेको हो । यसअघि नै…  थप पढ्नुहोस