खेलकुद

सकिबलाई प्रतिबन्धले दियो ठूलो शिक्षा

काठमाण्डाैै,बैशाख ३० । बङ्लादेशका अलराउन्डर सकिब अल हसन अहिले प्रतिबन्धमा छन्। बुकीले सम्पर्क गर्न गरेको प्रयासको सूचना समयमै उपलब्ध नगराएका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सकिबमाथि प्रतिबन्ध लगाएको थियो।…  थप पढ्नुहोस

रियल मड्रिडले शुरु गर्याे ट्रेनिङ

काठमाडौं,३० बैशाख । स्पानिस क्लब रियल मड्रिडले दुई महिनापछि फुटबल ट्रेनिङ शुरु गरेको छ । कोरोनाभाइरस संक्रमण रोक्न लकडाउन भएको दुई महिनापछि रियलका खेलाडीले सोमबारदेखि ट्रेनिङ थालेका हुन् । भाल्डेबेबासमा…  थप पढ्नुहोस

बेलायतमा १ जुनपछि मात्र खेलकुद गतिविधि

काठमाडौं । बेलायत सरकारले व्यावसायिक खेलकुद जुन १ भन्दा अघि सञ्चालन नगर्ने बताएको छ । प्रिमियर लिग जस्ता ठूला खेलकुदले कम्तीमा जुन महिनासम्म कुर्नुपर्ने भएको हो । सरकारले खेलकुद गतिविधि…  थप पढ्नुहोस

जिम्बावेमा लिग आगामी महिनाबाट सुचारु हुने

तुलसीपुर, २६ बैशाख । कोरोना भाईरसको महामारीको कारण स्थगित जिम्बावेको शीर्ष डिभिजनको लिग आगामी महिनाबाट सुचारु हुने भएको छ । फुटबल एसोसियसन अफ जिम्बावेले स्वास्थ्य मन्त्रालयले लिग सुचारु गर्न अनुमति…  थप पढ्नुहोस