स्वास्थ्य

चीनमा कोरोनाको पहिलो लहरपछि अहिलेसम्मकै उच्च संक्रमण

काठमाडौं । चीनमा आइतबार एकै दिन १३ हजार १४६ जना कोभिड संक्रमित फेला परेका छन् । यो संख्या दुई वर्षअघि चीनमा सुरू भएको कोभिडको पहिलो लहरपछि अहिलेसम्मकै उच्च हो ।…  थप पढ्नुहोस

विश्वभरका ८६ प्रतिशत सङ्क्रमितमा ओमिक्रोनको बीए–२ भेरियन्ट

यसलाई पीसीआर लगायत अपनाउँदै आएको विधिबाट पत्ता लगाउन कठिन भएकाले यसलाई ‘स्टेल्थ भेरियन्ट’ पनि भनिएको छ । ओमिक्रोनको अर्को भेरियन्ट बीए–३ पनि विश्वभर विस्तारै फैलिन सुरु भएको छ । बीए–२…  थप पढ्नुहोस

देशभर १२५४ सक्रिय संक्रमित

तुलसीपुर । पछिल्लो २४ घण्टामा २१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा ३१९ जना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जम्मा ६३०९ जनाको…  थप पढ्नुहोस

अब सिटामोलको मूल्य २ रुपँयाभन्दा बढी पर्ने

काठमाडौं । सरकारले ६५० एमजीको सिटामोल ट्याब्लेट बनाउन स्वीकृति दिएको छ । बिहीबार बसेको औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको सिटामोल दर्ता गर्न औषधि व्यवस्था विभागलाई अनुमति दिएको हो ।…  थप पढ्नुहोस

दक्षिण कोरियामा एकै दिनमा तीन लाख ९५ हजारभन्दा बढी कोरोना सङ्क्रमित

दक्षिण कोरियामा एकै दिनमा तीन लाखभन्दा धेरै कोरोनाभाइरसका सङ्क्रमित भेटिएका बिहीबार प्राप्त समाचारमा बताइएको छ । प्राप्त समाचारअनुसार यहाँ बुधबार गएको २४ घण्टा यतामात्र तीन लाख ९५ हजारभन्दा बढी कोरोना…  थप पढ्नुहोस

थप ४४ जनामा कोरोना संक्रमण, ४८१ जना निको

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर…  थप पढ्नुहोस

२४ घण्टामा ४५ जनामा काेराेना सङ्क्रमण

काठमाण्डाै । पछिल्लो २४ घण्टामा नेपालमा ४५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी चार हजार सात सय ५२ जनाको नमुना परीक्षण गर्दा ४५ जनामा…  थप पढ्नुहोस

१० जिल्लामा बर्डफ्लु देखियो

तुलसीपुर । १० जिल्लामा बर्डफ्लु देखिएको छ। हालसम्म बर्डफ्लु नियन्त्रणमै रहेको दाबी गरिए पनि यही क्रममा बढ्दै गए कठिन हुनसक्ने चिन्ता व्यक्त गरिएको छ । बर्डफ्लु तीव्र रूपमा फैलन थालेकाले…  थप पढ्नुहोस

थप ८३ जनामा काेराेना पुष्टि, १ सय ३० जना निकाे

काठमाण्डाै – पछिल्लो २४ घण्टामा नेपालमा ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी सात हजार आठ सय ८४ जनाको नमुना परीक्षण गर्दा ८३ जनामा सङ्क्रमण…  थप पढ्नुहोस

थप ५८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ५३९ पीसीआर परीक्षणमा ५० जना र एक हजार ८७९…  थप पढ्नुहोस