स्वास्थ्य
थप ११२७ जनामा कोरोना पुष्टि, १४ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ११२८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १४ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । स्वास्थ्य मन्त्रालयका… थप पढ्नुहोस
थप १,३६९ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा १३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आठ हजार ८८० पीसीआर परीक्षणमा एक हजार १३ जना र तीन… थप पढ्नुहोस
भारतमा दैनिक संक्रमितको सङ्ख्या घट्ने क्रममा
काठमाडौं । भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको सङ्ख्या घट्न थालेको छ । संघीय स्वास्थ्य मन्त्रालयले मङगलबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका… थप पढ्नुहोस
भेरी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज वलीका अनुसार कैलालीको टिकापुर नगरपालिका–८ की ६८ वर्षीया महिलाको उपचारको… थप पढ्नुहोस
कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाघ्याे
काठमाण्डाै । कोरोना भाइरसकाे सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा नेपालमा १३ जनाको ज्यान गएको छ । सङ्क्रमण पुष्टि हुने क्रम घटे पनि केही दिनयता ज्यान गुमाउनेको सङ्ख्या भने बढिरहेको छ… थप पढ्नुहोस
कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु
काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ भने १ हजार ५७० जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… थप पढ्नुहोस
एकै दिन ८ हजार ७०४ जना निको, ११ जनाको मृत्यु
काठमाडौँ । नेपालमा एकै दिन ८ हजार ७०४ जना कोरोना संक्रमण मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले देशभर गरी… थप पढ्नुहोस
थप २५२६ जनामा कोरोना पुष्टि, १६ संक्रमितको मृत्यु
तुलसीपुर । पछिल्लो २४ घण्टामा २५२६ जना कोरोना संक्रमित थपिएका छन् । ११०७३ जनामा गरिएको नमूना परीक्षणमा २५२६ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही… थप पढ्नुहोस
कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु
काठमाडौं । देशभर ३ हजार १७५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३… थप पढ्नुहोस
सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या धेरै
काठमाण्डाै । नेपालमा लगातार पाँचौँ दिन आज पनि कोरोना सङ्क्रमण पुष्टि हुने भन्दा निको हुनेको सङ्ख्या बढी भएको छ । पछिल्लो पाँच दिनदेखि सङ्क्रमण हुने सङ्ख्या घटिरहेको छ भने निको हुनेको सङ्ख्या बढिरहेको… थप पढ्नुहोस



