स्वास्थ्य

भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुग्याे

काठमाण्डाै – (काेभिड १९) कोरोना भाइरसविरुद्धको २३ लाख ४० हजार मात्रा मोडर्ना खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत विश्व बैंकको ऋण सहुलियतमा खोप नेपाल आइपुगेकाे स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाका…  थप पढ्नुहोस

नेपालमा थपिए ५ हजार ५८३ संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ५८३ कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १७ हजार ६७४ परीक्षण हुँदा ५ हजार…  थप पढ्नुहोस

तुलसीपुरमा १५ हजार बालबालिकाले खाेप लगाए

तुलसीपुर ।तुलसीपुरमा साेमबार ९ हजार ५२ जना विद्यार्थीलाई मोडर्ना खोप प्रदान गरिएको छ । हाल सम्म १५ हजार १ सय ९ जनालाई खोप प्रदान गरिएको जनश्वास्थ्य निरिक्षक बिमल केसीले जानकारी…  थप पढ्नुहोस

विश्वभर १५ लाख नयाँ सङ्क्रमित थपिँए

काठमाडौं । विश्वभर ७ करोड ३० लाख कोरोनाको सक्रिय सङ्क्रमित रहेका छन्। कोरोनाको तथ्याङ्क अद्यावधिक गर्दै आएको वल्डोमिटरका अनुसार संसारभर ७ करोड ३० लाख ४४ हजार ७०४ जना सक्रिय सङ्क्रमित…  थप पढ्नुहोस

दाङमा ४९ जनामा कोरोना संक्रमण

तुलसीपुर । दाङमा पछिल्लो २४ घण्टामा थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ३० जनाको पिसिआर परिक्षणबाट ११ जना र विभिन्न पालिकामा ८०…  थप पढ्नुहोस

खोपको मौज्दात र विवरण उपलब्ध गराउन निर्देशन

तुलसीपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्वास्थ्य संस्थाहरूलाई खोपको मौज्दात अवस्था र खोप लगाएकाहरूको विवरण उपलब्ध गराउन निर्देशन गरेको छ। मन्त्रालयले सोमबार पत्र लेख्दै ७ वटै प्रदेश आपूर्ति व्यवस्थापन…  थप पढ्नुहोस

थप ३,५४० जनामा कोरोणा संक्रमण पुष्टि , ३२ जनाको मृत्‍यु

काठमाडौं। कोरोना संक्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राका अनुसाब्र पछिल्लो २४ घण्टामा मृत्यु हुने र यसअघिको तथ्यांकमा छुटेकासमेत गरी मृतक…  थप पढ्नुहोस

कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुने धेरै

काठमाण्डाै । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि हुने भन्दा निको हुनेको संख्या धेरै भएको छ । चार हजार नौ सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको र पाँच हजार…  थप पढ्नुहोस

तुलसीपुरमा झण्डै २३ हजार बालबालीकालाई खोप लगाईदै

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालीकामा १२ बर्ष देखि १७ बर्ष उमेर समुहका बालबालिकाहरुलाई मोडर्ना दिईने भएको छ । आउदो माघ १७ गते देखि बालबालिकाहरुलाई उक्त खोप लगाउने कार्यक्रम रहेको जनश्वास्थ्य…  थप पढ्नुहोस

आज नर्सिङ दिवस

काठमाण्डाै । नर्सहरुको पेसागत हकहित र सुरक्षाका लागि भन्दै २०१८ साल माघ १५ गते आजकै दिन नेपाल नर्सिङ सङ्घको स्थापना भएको थियो ।नर्सिङ सङ्घको स्थापनाको दिन पारेर हरेक वर्ष माघ…  थप पढ्नुहोस