बेलझुण्डी खानेपानी संस्थाले क्षमता बढाउँदै
तुलसीपुर | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६,१७,१८ र१९ नम्बर वडामा खानेपानी वितरण गर्दै आएको बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले क्षमता बढाउने भएको छ । संस्थाले मुहानमा पानी पर्याप्त भएको… थप पढ्नुहोस
पपुलिस्ट आवरणमा सरकार: समाजवादउन्मुख अर्थतन्त्रतर्फ स्पष्ट दिशाको अभाव
पपुलिजमको आडमा करिब दुई तिहाइ बहुमतसहित शासन गरिरहेको वर्तमान सरकारका मन्त्रीहरूको सम्पत्ति विवरणले धेरै प्रश्न उठाएको छ। सम्पत्ति हुनु गलत कुरा होइन, तर त्यो कसरी आर्जन भयो भन्ने मुख्य कुरा… थप पढ्नुहोस
मानव एकता दिवसका अवसरमा रक्तदान
दाङ । निरंकारी मिशनको आयोजनामा मानव एकता दिवसका अवसरमा दाङ जिल्लामा रक्तदान तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। मानवता, शान्ति तथा एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम सन्त… थप पढ्नुहोस
एसइईको नतिजा वैशाख अन्तिम साता
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा वैशाख अन्तिम साता प्रकाशन गर्ने भएको छ । विगतमा परीक्षा सकिएको तीन महिनाभित्रमा नतिजा प्रकाशन गर्ने गरेको बोर्डले यस… थप पढ्नुहोस
राजाकोट वनमा आगो, जोखिम मोलेर नियन्त्रण प्रयास जारी
दाङ । दाङ जिल्लाको दंगीशरण गाउँपालिका–२, कौवाघारीस्थित राजाकोट सामुदायिक वन क्षेत्रमा लागेको डढेलो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। निरन्तर प्रयासका बाबजुद हालसम्म करिब ६० प्रतिशत मात्रै आगो नियन्त्रणमा… थप पढ्नुहोस
सुनचाँदीको भाउ बढ्यो
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख १ हजार रुपैयाँ तोकेको छ । जुन मूल्य… थप पढ्नुहोस
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु
काठमाडौं । बर्दियामा एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बाँकेको कोहलपुरबाट बर्दियाको राजापुरतर्फ जाँदै गरेको लुम्बनी प्रदेश बी एए ०३०५… थप पढ्नुहोस
तुलसीपुर– १५ करङ्गामा ‘कृषि हाट बजार केन्द्र’ उद्घाटन
तुलसीपुर, शरद शर्मा मजगैया | तुलसीपुर उपमहानगरपालिका–१५ करङ्गा चोकमा स्थापना गरिएको “कृषि हाट बजार केन्द्र” शनिबार बिहान एक भव्य समारोहका बीच औपचारिक रूपमा उद्घाटन गरिएको छ। “हाम्रो हाट बजार, स्थानीय… थप पढ्नुहोस
सर्वोच्चको आदेशः कांग्रेसको आधिकारिकता गगन थापालाई
काठमाडौं । नेपाली कांग्रेसको आधिकारिता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको पक्षमा फैसला गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले थापा नेतृत्वको वर्तमान केन्द्रीय… थप पढ्नुहोस
सम्पत्ति जाँचबुझ गर्न आयोग गठन
काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो । २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद… थप पढ्नुहोस



