राप्ती प्रादेशिक अस्पतालकाे अध्यक्षमा न्याैपाने नियुक्त
तुलसीपुर ,२ जेठ ।
तुलसीपुरकाे राप्ती प्रादेशिक अस्पताल बिकास समितिकाे अध्यक्षमा पदम प्रसाद न्याैपाने नियुक्त भएका छन । पाँच नम्बर प्रदेश सरकारकाे मन्त्रीपरिषद्काे बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेकाे एक मन्त्रिले जानकारि दिय । उनले अमर माबि उरहरिमा प्रअका रुपमा काम गर्दै अायकाेमा बैशाख २८ गते राजिनामा दिदै स्वच्छिक अवकास लिएका थिए । मावि प्रथम श्रेणिका रुपमा कार्यरत उनी जिल्लामा बरिस्ठ शिक्षकका रुपमा चिनिन्थ्ये ।
तपाईंको प्रतिक्रिया