तुलसीपुर विकास प्राधिकरणको एक बर्ष : ८० किलोमिटर सडक कालोपत्रे

 असार ०५, २०७७

तुलसीपुर,५ असार ।

विकास प्राधिकरण स्थापना गरेर तुलसीपुर उपमहानगरपालीकाले पहिलो बर्ष झण्डै ८० किलोमिटर सडक कालोपत्रेको आधार वनाएको छ । चालु आर्थिक वर्षमै ६० किलोमिटरको लक्ष्य लिइएकोमा करिब ८० किलोमिटरको आधार बनाएको छ । आगामी वर्ष यसले सडक पूर्वाधार बाहेक अन्य क्षेत्रमा पनि दु्रत गतिमा विकास गर्ने उपमहानगरको अपेक्षा लिएको नगरप्रमुख घनश्याम पाण्डेले बताएका छन । निति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख पाण्डेले यस्तो उल्लेख गरेका छन ।

तपाईंको प्रतिक्रिया