तुलसीपुर बजेट (पुरा पढ्नुहोस)
तुलसीपुर,१० असार ।
तुलसीपुर उपमहानरपालीकाले आगामि आर्थिक बर्ष २०७७÷०७८ को लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट प्र्रस्तुत गरेको छ । कृषि,श्वास्थ्य र कोरोना रोकथाम तथा नियन्त्रणलाई प्राथकिमकता दिई बजेट ल्याईएको हो ।
दोघरे स्थित तुलसीपुर उद्योग बाणिज्य संघको सभा हलमा बजेट उप प्रमुख माया आचार्यले सार्वजनिक गरेकि हुन । प्रस्तुत बजेट पुरा पढ्नुहोस ।
तपाईंको प्रतिक्रिया